आशा, उत्शाह र उत्सबको एक वर्ष !

हाम्रो कथा २०७६ साउन १ गते १३:५६

सरकार जनताको अभिभावक हो I जनता राज्यका अंस हुन् I त्यसैले जनता र सरकार बीच कुनै दुरी रहनु हुदैन I यहि अभिकान्साले जनता र सरकार बीच सेतुको भूमिका द्वारा आशाको किरण छर्दै, क्रियाशीलता का निम्ति उत्शाह बाढ्दै समग्र मुलुक लाइ कुनै उत्सबको क्षितिज तर्फ केन्द्रित गर्ने प्रयासको एक वर्ष पुरा भएको सु-अवसर कथा नेपालको प्रस्तुति जनता संग प्रधानमन्त्रीले आज वार्षिकोत्सवको आयोजना गरेको छ I समारोह काठमाडौंको सोल्टी होटल मा प्रधानमन्त्री केपी शर्मा ओलीको  प्रमुख अतिथ्यतामा हुन् गैरहेको हो I

प्रतिक्रिया