सबैले आ-आफ्नै शैलीमा सुन्छन्

व्यवस्थापन गुरु सेट गोडिनको सन्देश

हाम्रो कथा २०७६ जेठ २७ गते १३:०९

तस्वीर : kisspng.com

हामीले के बोल्छौं भन्ने कुराले त्यति महत्व राख्दैन, जति महत्व हामीले के सुन्छौं भन्ने कुराले राख्छ I

यसको अर्थ यसरी बुझ्न सकिन्छ – हरेक शब्दको महत्व हुन्छ र हामीले ती शब्द कसरी बोल्छौं भन्ने कुराले अझ ठुलो महत्व बोक्छ I हामीले ती शब्द बोले पछी के काम गर्छौं भन्ने कुराले झन् ठुलो महत्व राख्छ I

कुनै पनि कुरा बुझ्न २ पक्षको भूमिका हुन्छ I स्पष्ट बोल्नु मात्र पर्याप्त हुदैन I यसरी बोल्नु पर्यो कि हामीले बोलेको बुझिनु पर्यो I

समानुभुती “ईम्पेथी” पर्याप्त हुदैन I दयालु आचरण विकास गर्नु पर्छ I अरु संग कुरा गर्दा सधैं एउटा कुरा ख्याल गर्नुपर्छ – हामीले अरुलाई यस्ता कुरा बताउदै छौं जुन उसले कहिले अनुभव गरेको छैन I

तस्वीरमा : Seth Godin

प्रतिक्रिया

सम्बन्धित

हाम्रा बानीहरू पनि व्यावसायिक हुन्छन् !

२२ घन्टा अगाडि २ मिनेटमा पढिने