आज कामको पहिलो दिन

जेफ बेजोसको सन्देश

हाम्रो कथा २०७५ चैत २७ गते १३:४३

तस्वीर : CareerAddict

अमेजोनका संस्थापक जेफ बेजोस आफ्नो टीमलाई वार्षिक इमेलमा एउटै सन्देश प्रवाह गर्दछन्, “आज हाम्रो कम्पनीको पहिलो दिन हो ।”

विश्वको सर्वश्रेष्ठ ५ कम्पनीमा पर्ने, ४३० बिलियन डलरको कम्पनी र विश्वको तेश्रो धनी मानिने कम्पनी – अमेजोनलाई किन ‘पहिलो दिन’ भनेर चिनाएको ?

पहिलो दिन सरहको उत्साहको लागी । पहिलो दिन सरहको जोस, जगारको लागी । पहिलो दिन जस्तै अहम र आडम्बर बिनाको भावनाले काम गर्नको लागी । विशुद्ध रहर र भोक महसुस गर्नको लागी ।

कुरा सानो र सामान्य लाग्ला तर यसको प्रभाव निकै ठुलो पर्दछ ।

त्यसैले, मेरो बाकि बचेको जिन्दगीको पहिलो दिन आजै त हो नि !

तस्वीर : The Atlantic

प्रतिक्रिया

सम्बन्धित

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने