दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

उनी मानिसलाई भन्ने गर्दथे कि; मलाई केही थाह छैन, म केही गर्न सक्दिन I तपाईहरु किन मलाई यस प्रकार सोध्ने गर्नुहुन्छ ? मलाई बस यति नै थाह हुने गर्छ, म बोल्छु तर के बोल्छु मलाइ केही याद रहँदैन I

हाम्रो कथा २०७५ चैत ४ गते १८:०६

मानवीय मस्तिष्कको (दिमाग) विषयमा जति खोज र अनुसन्धान गरियोस् यसको जटिल संरचनालाई बुझ्न त्यति नै कठिन छ I विभिन्न वैज्ञानिक अनुसन्धानका अनुसार हामी केवल हाम्रो मस्तिष्कको केही प्रतिशत मात्र प्रयोग गर्छौ I हामीले प्रयोग गरे दिमागी शक्ति भन्दा फरक किसिमको दिमागी तागत या शक्तिकालाई जीवन भर बाट हामीले निकै कम रूपमा अनुभव गर्ने गर्छौ I तर कोही मानिसलाई आफ्नो दिमागी शक्तिको प्रयोग गर्न आयो अथवा उसले त्यो दिमागी शक्तिको प्रयोग गर्न सकेको खण्डमा के होला ?

केही वैज्ञानिक अनुसन्धानको तथ्य अनुसार यदि व्यक्तिले आफ्नो दिमागी भागको निष्क्रिय रहेको शक्तिलाई प्रयोग गर्न सकेको खण्डमा मानव कल्पना भन्दा धेरै अनौठा चमत्कार देख्न सकिन्छ I वैज्ञानिकहरूको यहीँ तथ्यलाई सही साबित गर्न एक ‘एड्गार काइसि’ पर्याप्त हुन् सक्छ I


अमेरिका, सन १९४५ को कुरा हो I एक व्यक्तिको अचानक एक दुर्घटनामा परि मृत्यु भयो I जसको नाम ‘एड्गार काइसि’ थियो I उनको मृत्यु भन्दा करिब चालिस वर्ष पहिले सन् १९०५ मा काइसि निकै बिमार परे र अचानक बेहोस भए I उक्त बेहोस का कारण उनी लगातार तिन दिन कोमामा (अर्ध मृत्युको अवस्था) रहे I जबसम्म उनी एक साधारण मानिस नै थिए I जुन डाक्टरको मा उनलाई लागिएको थियो I उक्त डाक्टरले काइसिको परिवारलाई भने कि; “अब काइसि लाई बचाउन सम्भव छैन I अबको करिब छ घण्टा भित्र काइसिको मृत्यु हुन्छ I यदि कारण बस बचिहाले पनि उ पूर्ण रूपमा पागल हुनेछ I” अचानक एउटा यस्तो घटना घट्यो कि; डाक्टर र काइसिका परिवार सबै अचाम्बित बन्न पुगे I कारण थियो काइसि बेहोस अवस्थामै बोल्न थाले I जब कि; उनको शरीर कोमामा नै थियो I स्थिति यस्तो थियो कि जो कसैले उनलाई मारे पनि उनलाई कहीँ हेक्का रहने अवस्था नै थिएन I त्यही बेहोसीको स्थिति मै उनी बोली रहेका थिए I उनी भने कि; ‘ म एक रुख बाट लडेको थिए I जस कारण मेरो मस्तिष्कमा चोट लाग्नाले म कोमामा पुगे I अबको छ घण्टा भित्र मेरो उपचार गरिएन भने मेरो मृत्यु हुनेछ I किनकि यस चोटका कारण मेरो पुरा शरीरको रगतमा विष फैलिरहेको छ I मेरो उपचार गर्नका निम्ति निम्न किसिमका जरिबूटिलाई मिलाएर त्यसको औषधी बनाएर मलाई खुवाईदिओ I’

डाक्टरहरू अचाम्बित थिए कि; काइसिलाई चिकित्सा शास्त्रका विषयमा कसरी ज्ञान भयो I उनी अचेत अवस्था मै कसरी बोली रहेका छन् ? यद्यपि उनीहरूसँग कुनै काइसिले भनेको मान्नु बाहेक कुनै विकल्पै थिएन I त्यसैले उनले जे, जस्तो भनेका थिए त्यही अनुसार काम गरे I तब; करिब बाह्र घण्टा पछि काइसिको होस् आयो I तब डाक्टरहरूले उनलाई सोधे कि; उपचार प्रक्रियाका विषयमा तपाईँलाई कसरी थाह भयो ? काइसिले आफूलाई केही याद नभएको बताए I

यद्यपि यस घटना पश्चात् काइसिले नयाँ जीवन सुरु गरे I आफ्नू पृथक् दिमागी शक्तिको सही तरिकाले मानव हितका निम्ति खर्चिन थाले I काइसिले आफ्नो पुरै जीवनमा करिब तिस हजार मानिसको उपचारमा सहयोग गरे I एक पल्ट अमेरिका स्थित एक सम्पन्न परिवारकी बिमारी काइसि सँग सहताका निम्ति आइन I जो एक धनाढ्य व्यवसायी कि पत्नी थिन I काइसिले आँखा निम्लेर एक औषधिको नाम बताई दिए I पुरै अमेकामा उक्त औषधिको खोज गरे तर फेला पार्न सकेनन् I तब पुरै विश्व भरिको अखबारमा उक्त औषधिको विज्ञापन गरियो I करिब बिस, एक्काइस दिन पछि स्विडेन बाट उनीहरूलाई खबर मिल्यो कि; यो नामको दबाई त हामी सँग छैन तर यसको पेटेन्ड आज भन्दा करिब बिस वर्ष पहेले मेरा पिताले आफ्नो नाममा गर्नु भएको थियो I तर यो दबाई आज सम्म पनि बनाइएको छैन I त्यस पछि उक्त फर्मुलालाई अमेरिका पठाइयो I र उक्त औषधि बनाइयो र उक्त महिलाको उपचार गरियो I तब; उनी पूर्णरुपमा ठिक भइएन I जब; काइसिलाई सोधिन् थियो कि; तपाइले यस प्रकारका औषधिको नाम कसरी पत्ता लगाउनु भयो ? तब उनको एकै जबाफ रहने गर्थे कि; मलाई केही याद रहँदैन I जब म बेहोसीमा रहने गर्छु तब, म भित्र बाट कोही अरू नै बोल्ने गर्छ I जो म हैन I

काइसिको जीवनमा यस्तै अर्को एउटा घटना घट्यो जुन एक अनौठो छ I एक बिरामी उनीसँग आयो जो शारीरिक रूपमा एकदमै कम्जोर थियो I अक्सर मानिस तब उनी सँग आउँथे जब उनीहरू हरेक ठाउँबाट निराश बनेका हुन्थे I

काइसि पूर्ण बेहोस अवस्थामा पुगेर एक औषधिको नाम बताए जसले उक्त बिरामीको उपचार हुन् सक्थ्यो तर अचम्मको कुरा उक्त औषधि उनले भनेको करिब दुई वर्ष पश्चात् मात्र बजारमा आयो I जस बात उक्त बिरामीको उपचार सम्भव भयो I उनी यस प्रकारले भविष्य लाई कल्पना गर्दै औषधिको नाम लिने गर्दथे I कुनै समय त यस प्रकारक औषधिको नाम बताउने गर्दथे कि जुन उक्त समय कतै प्राप्त थिएँ यद्यपि आज हाम्रो समय उक्त औषधि मौजुद छ I

उनी मानिसलाई भन्ने गर्दथे कि; मलाई केही थाह छैन, म केही गर्न सक्दिन I तपाईहरु किन मलाई यस प्रकार सोध्ने गर्नुहुन्छ ? मलाई बस यति नै थाह हुने गर्छ, म बोल्छु तर के बोल्छु मलाइ केही याद रहँदैन I केही सिद्धान्त जस्तै कि ‘ एनसीनट एलिएंस’ द्वारा उनको सम्पर्क अन्य ग्रह सँग थियो जसले उनलाई बिहोसको अवस्थामा यसप्रकारका सबै उपचार र औषधि सम्बन्धी जानकारी दिने गर्दथे I जुन कुरा उनी होसमा आउने बित्तिकै बिर्सने गर्दथे I यस सिद्धान्त अनुसार हाम्रो मस्तिष्कमा स्टार गेट नामक एक ग्लांड हुने गर्दछ I यस सिद्धान्तको मान्यता छ कि; अन्य ग्रह का जीव यही प्रक्रिया द्वारा काइसि सँग सम्पर्क बनाउने गर्दथे I र उनलाई उपचारको तरिका बताउने गर्दथे I केही मानिसको यो पनि मान्यता पनि छ कि; अनजान मै काइसि आफ्नो दिमागी असीमित शक्ति छ त्यसलाई जगाएका छन् I जस कारण उनी समय भन्दा यति टाढा पुगेर यस्ता उपचार विधिको नाम लिएका थिए जसको आज सम्म पनि खोज हुन सकेको छैन I बास्तविक्ता जे सुकै होस मानव इतिहासमा चिकित्सा विज्ञान ले ‘एड्गार काइसि’ नाम भुल्न सक्ने छैन I जो हजारौँ मानिसलाई मृत्युको मुखबाट बाहिर निकाल्न सफल रहे I

प्रतिक्रिया

सम्बन्धित

सेनाले सिकाउने विशेष ५ रणनीति !

१ दिन अगाडि ३ मिनेटमा पढिने

व्यवसायको सारथी सहकारी संस्था

२ दिन अगाडि ५ मिनेटमा पढिने
लोकप्रिय