अन्तरदृष्टिको क्षण

पर्यटन उद्यमी 'निर सरु' को प्रेरणाको सुत्र

यस्ता अंतर्दृष्टि जगाउने क्षणहरुले नै एक असल, सबल र सफल उद्यमी जन्माउँछ I हाम्रो कथाको विश्वास छ कि अंतर्दृष्टि जगाउने यी क्षण बारे कुराकानी प्रस्तुत गर्दा, हाम्रा पाठकहरुले पनि जीवनका त्यस्ता क्षण पहिचान गरी सफलतापुर्वक अघि बढ्न सक्नुहुन्छ I

हाम्रो कथा २०७५ फागुन ११ गते १६:३०

निर सरुलाई एकदिन ट्रेकिङमा जाँदा पाएको शिक्षाले उद्यमी बन्न प्रेरित गरिरह्यो । त्यतिबेला उनी दुई जना रसियन पर्यटक लिएर जाँदै थिए । उनीहरु श्रीमान् श्रीमती थिए । श्रीमान् हिड्न सक्ने, श्रीमती चाँहि हिड्न नसक्ने थिए ।

उनीहरुलाई हेरचाह गर्दा गर्दै उनी आफैंलाई गाह्रो भइसकेको थियो । उनी भन्छन्, ‘हाम्रो पेशामा रिसाउने कुरा भएन र हाँसेरै कठिन समय गुजारेँ । त्यसबाट नै मैले यो सबै कुरा उमेर छँदा मात्रै त रहेछ नि भन्ने सिकिसकेको थिएँ ।’

यस्ता अंतर्दृष्टि जगाउने क्षणहरुले नै एक असल, सबल र सफल उद्यमी जन्माउँछ I हाम्रो कथाको विश्वास छ कि अंतर्दृष्टि जगाउने यी क्षण बारे कुराकानी प्रस्तुत गर्दा, हाम्रा पाठकहरुले पनि जीवनका त्यस्ता क्षण पहिचान गरी सफलतापुर्वक अघि बढ्न सक्नुहुन्छ I

(निर सरु एक पर्यटन उद्यमी हुन् I उनी आफ्नो कम्पनी घुम्नजाउ डट कम  मार्फत पर्यटकहरुलाई घुमाउने व्यवसाय गर्दछन् I)

प्रतिक्रिया

सम्बन्धित

दिमागी शक्तिको चमत्कार : ‘एड्गार काइसि’

२२ घन्टा अगाडि ४ मिनेटमा पढिने

सिस्नुको सुप !

१ दिन अगाडि ४ मिनेटमा पढिने

नराम्रा बानी कसरी हटाउने ?

२ दिन अगाडि १ मिनेटमा पढिने