हामीले आफ्नो काम गर्यौँ अब नेताहरुको पालो : चन्द्रा शर्मा

हाम्रो कथा २०७४ मंसिर २१ गते १७:२२

मतपत्र हातमा लिएपछि छाप लगाएको मसी लत्पतिएर बिग्रन्छ कि भन्ने डर लाग्यो । मैले हालेको भोट बदर त हुने होइन भनेर सचत भएँ ।

कुन चिन्हमा मत दिने भन्ने घरमा सल्लाह भइसकेको थियो । घरमा नै छलफल भएको हुँदा घरपरिवारको सल्लाहबाट रोजेको उम्मेदवारलाई मत हालेकी छु ।

कुन चिन्हमा मत दिने भन्ने घरमा सल्लाह भइसकेको थियो । घरमा नै छलफल भएको हुँदा घरपरिवारको सल्लाहबाट रोजेको उम्मेदवारलाई मत हालेकी छु ।

हामीले आफ्नो काम त गर्यौँ अब नेताहरुको पालो हो । आफूले मत हालिसकेपछि यो ठाउँमा विकास आउला भन्ने आश गरेकी छु । हामी जस्ता पछाडि परेकालाई अवसर दिइयोस् भन्ने चाहन्छु । स्वदेशमै रोजगारीको सिर्जना होस् भन्ने मेरो आशा छ ।

(सुर्खेतको गुर्भाकोट नगरपालिका ९, सूर्यज्योती माविको क मतदान केन्द्रमा मत दिएपछि चन्द्रालै हाम्रौ कथाकी लक्ष्मी भण्डारीलाई दिएकौ प्रतिक्रिया ।)

प्रतिक्रिया

सम्बन्धित

पाँच वर्षमा १ सय उद्यमी, हजारलाई रोजगारी !

११ घन्टा अगाडि ५ मिनेटमा पढिने

अाखिर को थिए सुकरात, कसरी बने दार्शनिक ?

१ दिन अगाडि ३ मिनेटमा पढिने

प्रमाणपत्र बोकेर बैंक जाने दिन आयो !

२ दिन अगाडि ४ मिनेटमा पढिने