आशा बचाऊँ, देश बन्छः प्रदीप गिरी

हाम्रो कथा २०७४ असार १६ गते १४:१३

विचारक प्रदीप गिरी भन्छन्– देशभित्र यावत् समस्याहरू छन् । प्रत्येक समस्याका कारण छन् । जसको कारण हुन्छ, त्यसको निवारण पनि हुन्छ । नेपालका अनेक समस्याहरूको निवारण आशाबाट सम्भव छ । त्यसैले आशा बचाऊँ, देश बन्छ ।

प्रतिक्रिया

सम्बन्धित

कफी, पुस्तक र मस्तिष्क मन्थन !

२२ वैशाख , २०७६ ४ मिनेटमा पढिने

फोहोरबाट मोहर फलाउदै : ‘लहना पेपर क्राफ्ट’

२४ फागुन , २०७५ ४ मिनेटमा पढिने
लोकप्रिय